Posted by: Rahuldai December 18, 2009
Login in to Rate this Post:
0
?
लहरे,
सब एक से एक छैनन होला, केही त एक से २ पनि होला नि ?
खुशी,
त्यो पछील्लो लाइन चाँही "कबिता सबिता " न लेख भन्ने कथित मित्रहरु प्रती समर्पित लाइन हो । कबिता- सबिता सँग कत्रो डाहा भने ।
बिर्खेबा,
एउटै डुङ्गा मा सवार सहयात्रि पर्यौं ।
रिट्ठे,
खुशीको लागि लेखेको लाइन पढ्नु होला।
बिस्टे,
हरफ को वजन कत्ती त ? कोइ कोइ त बरफ जस्तो हल्का भन्छन ??
बिगब्याङ १०
धेरै को मुटु सुरिलो सुइरोले प्वाल परेको छ, तपाईं नि पढ्नु भयो । धन्यवाद।
पिया,
वजनदार भावको लागि धन्यवाद ।
के भन्छ यो भाई,
खै के भनेको हो बुझ्न सकिएन ।
चिया- टि
खै किन हुन्छन निर्दयी कोइ कोइ , थाहा पाएको भए ओखती बनाउनु हुन्थ्यो ।
बैरे,
मुटु लुकाइ बस्ने कोइ कोइ को त मुटु चोर्न पो मज्जा आउछ , मखुला ??