Posted by: Deep December 18, 2009
Oh Lordie!
Login in to Rate this Post:     0       ?        
जिरादाईले गंगा मिस्ठान्न भण्डारमा पुषको शनिबार बिहान चिया नास्ता गराको जस्तै भो नी -- पशुपतीले पनि धेरै लाको हो गुन लाउन त तर के गर्नु र आफै बैमान भैयो। थरी थरीका सुन्दरीहरु भेला पार्दिने गर्या थ्यो शनिबार ब्यान, छानी छानी हेरिन्थ्यो--चन्दन माग्न पनि रोजी छाडी थ्यो -- कसैको नयनस्पर्शले आफुलाइ हुरुक्क पार्थे, कसैलाई आफुले धुरुक्क पारीन्थ्यो--चिया नास्ताको बन्दोबस्त गर्देको थ्यो--बाङ्गे जस्तो साथी भेटाईदेकै थ्यो --कस्ले ख्वाउला भन्ने चिन्ता होला भनेर हुँदो हो -- के गर्नु र यता आईयो --- उता धेरै छुट्यो --
Read Full Discussion Thread for this article