Posted by: ritthe December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

हुल का हुल भेला भईसकेछन त !


माथि देखी सुरु गर्नु पर्दा,


मदनवा को देहात बाट लेखेको चिट्ठी गज्जब छ ! बहुते हसाइलियो रे मदनवा !


बिस्टे पाट आज अन्तिम दिन स्याउ खाने गाँउ मा? त्यो लहरे लाई मेरो तर्फ बाट दुई हात मार्दै आउनु है? बज्जे अझै घुर्की लाएर बस्या छ !


चिप्ले ब्रो लाई नि झुलुक्क देखिया थ्यो अघी अहिले फेरी कता बेपत्ता हो, निक्कै ब्यस्त जस्तो छ ! फोटु को भन्डार सक्क्यो गुरु?


ठुल्दाइ, जिम्माल बा, खुशी र रामे लाई फेरी पनि जदौ !


रामे ले खुशी लाई जैले नि किन रातो अक्षर मा लेख्छ? खुशीलाई कालो अक्षर भैंसी बराबर हो भन्ठान्यो कि क्या यो?

Read Full Discussion Thread for this article