Posted by: ritthe December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

हेरी उमेर कै कुरो अर्छौ भने चौतारीयाँ सप भन्दा कान्छो हाम्रा ठुल्दाइ र तेस्पछी चिप्ले छन अरे ! हुन त भोली पर्शी जिम्माल ले नै त्यो कुरा  किलेम गरे नि म अचम्ममा पर्नी वाला चाँही छैन ! आखिर मान्छे को मन हो, तरुनो हुने रहर सप लाई हुन्छ नि एउफेर !


सप बैरे पाट?

आइ रे आइ खुशी आइ ! के छ त खुशी?

चिप्ले ब्रो लाई नि हेल्लो

Last edited: 18-Dec-09 09:48 AM
Read Full Discussion Thread for this article