Posted by: chipledhunga December 18, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

म स्यानो छैन रेलमा चढी सुइँकन बेर छैन
म बिरानो छैन तरुनीसँगै नाचन बेर छैन


शुक्रबारे जदौ चौतारीको सबैभन्दा जवान औतारीको। हामीलाई बुढा भन्नेहरुलाई जोडदार कारवाहीको माग गर्दछौँ। साथै म २२, ठुल्दाइ २६-२७ बर्षको भएको फेरि पनि प्रष्ट पार्दछु। साथै बिर्खे बुढा केही दिन अघि मात्रै ९० पुगेका तथा अरु पनि सोही उमेरको हाराहारीमा भएको कुरा स्मरण गराँउदछु।
रामे, मदनवाको त के कुरो गर्नु। लरकी लरकी भन्दै क्याम्पसतिर गएछ, ताक्न पुगेछ वाइस्यालका मान्छेले आँखा लगाएकीलाई, खाएछ निर्घात कुटाइ। कम्पाउन्डर मदनवासँग औषधि रहेछ कि नक्कली कि म्याद गुज्रिएको। सिकिस्तै छ रे।


ठुल्दाइ, अरु कुरो त्यस्तै हो, यी घाटे बुढाहरुसँ के बस्नु, जाम् बरु धुर्ब्या पसलाँ। चिया चिलिम तान्दै गफ् अरम्।    

Read Full Discussion Thread for this article