Posted by: Birkhe_Maila December 17, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        

जदौ!


खोई कता कता अन्मरिया हुन सपैजना? कोई रोएको रोएइ छन ब्यान देखुन, कोई घुर्कि ला'र लुसुक्क चिहाएर मात्तै बस्या छन्, कोई पाए अन्त नपाए गोपालेको जन्त भन्या अस्तो साउटबक्साँ मान्छे हुन्जेल तेतै सक्किएसि एता झुल्किन्छन्। के भ' को हो सपैलाई! ए असत्ति हो कता छौ?

Last edited: 17-Dec-09 04:25 PM
Read Full Discussion Thread for this article