Posted by: ritthe December 17, 2009
Login in to Rate this Post:
0
?
|
|
अच्छा छ ठुल्दाइ
"न लेख केही, गलत वा सहि
सात जुनी सराप्छन कोइ कोइ"
सात जुनी सराप्छन कोइ कोइ"
हुन त हाम्रो नि जलेको मुटु ताप्या छन कसै कसैले तर खुशीले भन्या झै मैले नि यो हरफ को भाव बुझिन अली ! यसो बुझाईदिनु हुन्छ कि त ठुल्दाइ?