Posted by: Birkhe_Maila December 17, 2009
मुटु दुखाई हास्छन् कोइ कोइ
Login in to Rate this Post:     0       ?        

यस्तै रहेछ ठुल्दाई मान्छे थरिथरिका!यो चिप्लो घसेर र सुई रोपेर गहिरो घाऊको नपाईमा त म पनि पटक पटक परेको छु!


लहरे सरकार, सरकारको यता सवारी चल्ने उता नच्ल्ने बुझ्नै गाह्रो भयो नि सरकार?

Read Full Discussion Thread for this article