Posted by: Mechi to Mahakali December 16, 2009
Login in to Rate this Post:
0
?
hit.the.hot.
I am actually 53. rememeber, in our times, high school was in general from 8th grade to S.L.C.
pkreli:
Air comditioner = वातानुकूलक हुनु पर्नेमा बतानुकूलक हुन गयेछ , हाड नभएको जिब्रो लटपटीएको जस्तै देवनागरी लिपि नभएको की बोर्ड लटपटीयेछ|
Centerpiece = केंद्रबिंदु हुन सक्छ|
Youwanpras: आगो ताप्नु लाइ अंग्रेजी मा: To sit by the fire भन्छन |
Chickentandoori:
जुठो को चांही Exact English Word मैले अहिले सम्म पाएको छैन| Approximate translation हुन सक्छ|
Contract Agent = करारी दलाल| ठेक्का प्रतिनिधि पनी हुन सक्छ कुनै कुनै सन्दर्भमा|
Imaging = छायांकन
Pumping = खिंचने काम, खिंचाब,
Valve = वहाब द्वार (Like in water valve ) - यो चांही अंदाज मात्रै हो| यसको शाब्दिक अनुवाद पनी हुन सक्छ|