Posted by: perfectionist December 16, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
जाँदैछु टाढा टाढा,
यो चौतारी देखी धेरै टाढा
नबिर्सेंर ति सबै
लहरे नआएर कस्तो रमाइलो भाको कुराSSSSS

बज्ये मुर्दार नहुँदा कस्तो शान्त सौहाद्र-पूर्ण थ्यो हाम्रो चौतारी


good bye chautaari 168

लौ न अ रामे, त्यसरी खुलासा त गर्न भएन नि, तिमी टाढाको बत्ती भनेर मैले कैले कसैलाई भने र? त्यो किताब समातेर र्याकमा राख्न ला अनी २६ वटा फोटो प्रोफाइल पिकमा भनेर कसैलाई भनेकाइ छैन
Last edited: 16-Dec-09 11:01 AM
Read Full Discussion Thread for this article