Posted by: ramronepal December 16, 2009
~चौतारी १६९~
Login in to Rate this Post:     0       ?        
हिजो ठुल्दाइ सँग कर्ण फुस फुस मा कुरा भयो,
रमाइलो लाग्यो, सबै औतारिहरुको पोल खोलियो

तेस्ता तेस्ता पनि रहेछन है चौतारीमा


कहाँ नि ठुल्दाइ, हिक्क हिक्क पनि ज्यादै आएको हुन पर्छ बिर्खे बुढालाई,
तपाईंसँग कुरा गर्न साथ, ठुल्दाइले के के भने हँ? मेरो केही कुरा त खोलेनन भन्दै फोन गरी भ्यएका थिए, रातको १२ बजे, बुढालाई निन्द्रानी नलाग्दो रहेछ ।


PS : पून्टे बुढाको चिप्लो तालु पनि हिजो मात्रा देखेको सहर्श जानकारी गराउन्दछु

Read Full Discussion Thread for this article