Posted by: Bhakte December 15, 2009
Indian border security beat up Pregnent woman for refusing to give extra comission ( Video ) ( Avenues tv : 2009-12-15 )
Login in to Rate this Post:     0       ?        
के गर्नु त साथी नेपाली नेताहरु (र हामी पनि केही मात्रामा ,देशको जिम्मेवारी हामीमा पनि छ ) नपुसक भए पछी? कोहीलाई बिदेश घुम्दैमा फुर्सदमा छैन, कोहीलाई नेपालीहरुलाई उक्साएर नेपाल नै बिभाजन गर्न मै फुर्सद छैन (सझा मै हेरु न कती न बिध्वान भनाउन्दाहरु जातियताको कुरा गर्छन्) , कोहीलाई सता प्राप्ती गर्नु छ, कसैलाई टिकाउनु छ, सबैलाई यस्तै छ । यो त हाम्रो कुरा पनि होइन, "त्यो" प्रदेशको कुरा हो, होइन र? भाई फुटे, गवार लुटे भन्या यही हो ।
Read Full Discussion Thread for this article