Posted by: yubarajk December 14, 2009
बीरे नुनलाइ अंग्रेजीमा के भनिन्छ ?
Login in to Rate this Post:     0       ?        

विरेनुनलाइ अँग्रेजीमा BLACK SALT भनिन्छ । यहाँ अमेरिकामा इन्डियन ग्रोसरी स्टोरमा विरेनुन (black salt) किन्न पाइन्छ ।

Read Full Discussion Thread for this article