Posted by: Rodiohead December 14, 2009
Login in to Rate this Post:
0
?
२ प्पी , तिमी जाठालाई चै अमेरिकामा भाडा माझ्ने काम सिबाये अरु पनि काम हुन्छ भन्ने थाहा छैन कि क्य हो? :)
त्यो भिडियोमा माइसन्सारको मलिक ज्यु पनि हुनु हुन्छ रेनी त। अनी फेरी उहा ले त पुलिसलाई नै ठाडो गल्ती देखौनु भाको छ नि आँफैले गल्ती गरेर,,,,,,तिमी जस्ता नेपाल मै भाडा माझेर बस्ने तुप्पी ले यस्तो कुरा के बुझ्नु र हैन?
hahaha