Posted by: बिस्टे December 11, 2009
~चौतारी१६८~
Login in to Rate this Post:     0       ?        
हैन सब्का सब कता मरेछन शुक्रबार भए नि एत्ती चाडै त भाग्न नपर्ने हो
लौ आफुले त टन्न हुसुरियो क्यार ..
बरु ए मदन्वा एउटा दामी खैनी मोल त,चुना ठीक्क हाल नि अनी त्यो हात धोर मात्र मोल्ने नि ठुल्दाई कता लागे चिलिम नि छैन आज,एही मोल्वा ले चित्त बुझाउनु पर्‍यो।
Read Full Discussion Thread for this article