Posted by: dhoti_prasad December 11, 2009
Why so many Nepalis have their lastname "SHRESTHA" ?
Login in to Rate this Post:     0       ?        

किन यी भद्रहरु यस्तो जातिय कुरा गरेर नेवार समुदाय भित्र चिसो यूद्द उत्पन्न गर्न खोजीरहेको छ ? यस्तो तल माथि बाहुन अछुत जस्ता कुराहरु गर्नु कुनैपनी समुदाय को लागि भलो को कुरो होइन।


मलाई त यस्तो लाग्छ, यहाँहरुलाई के लाग्छ कुनी?

Read Full Discussion Thread for this article