Posted by: ritthe December 11, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

लोल आफुहरुले भने बमोजिमको बाजा नबजाएको भएर झडप रे ! :))


हरेssssss बाच्नु मात्र पर्छ यो कानले के के सुन्न पाईन्छ रिट्ठे भन्या ठीक रैछ !


सायद तिनिहरुले मदन्वा स्टाईलको "गोरे गोरे मुखडे पे काला काला चस्मा" गीत खोज्या थ्यो होला इनार्को पालो चाँही "काली काली हिस्सी परेकी" भन्ने बजाइदिये होला ! ल सुरु भो अनी त झडप !



मान्यगन्य सबैलाई दुई हात जोडेर नमस्कार गरे ल ! :)


यो प्यालो टाउको नभको मलाई चाँही सार्है असर पर्या छ ! टाउको नराखी आफ्नो पोस्टिने बानी नै परेन ! :D

Read Full Discussion Thread for this article