Posted by: Birkhe_Maila December 11, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

हुन त संगठन जनाएको होला तर यो समाचारको शीर्षक पढ्दा अलि कस्तो कस्तो लाग्यो-

 

छतबाट खसेर सात एमाले घाइते






 

गोरखा, मङ्सिर २६- गोरखाको भालुस्वाँराबाट एमाले कार्यकर्ता बोकेर गोरखातर्फ आउँदै गरेको ना ४ ख २१३ नं. को बसको छतबाट खस्दा सात जना घाइते भएका छन्। तेह्र किलो बजारको मोडमा उनीहरु खसेका हुन्। खसेका १४ जनामध्ये सात जना सामान्य र एक जना गम्भीर घाइते भएका छन्।

 


 
Last edited: 11-Dec-09 08:24 AM
Read Full Discussion Thread for this article