Posted by: chipledhunga December 10, 2009
Login in to Rate this Post:
0
?
खुशी, भीमसेन मन्दिर भनेर पुगेन, कहाँको पनि भन्नु पर्यो। भीमसेन मन्दिर त कति छन् कति नि।
ठुल्दाइ, किन साइज नमिल्नु? गरीब देशमा देवता पनि दुब्लाइसके। नेताहरुको घर हो र ठुलो हुनलाई?
मदन्वा, टाढैबाट खैनी गन्हाउँछ अनि कहाँबाट लरकी पाउँछ? खैनी खान छोड्नु अनि गाउँको हेल्थ्पोस्ट होइन बरु सदरमुकामतिरको जिल्ला अस्पातलमा सरुवा माग्नु अनि नर्स ताक्नु।
पूरे, क्या हो चाला त्यस्तो?
निशपाट्, आज त च्याङ्बा र मदनवालाई ठीक पार्ने बिचार छ कि छैन?