Posted by: chipledhunga December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
अपरान्हको जदौ सबैलाई।
थुतुने किताब नखोलेको त केही दिन भयो, बिजुली हुलाकमा मित्रता अनुरोधको सूचना बैरेले नै पठाएको हो कि कसो? हो रहेछ भने खोलेको बेला पक्कै सदर गर्नेछु। नाम खुलासा चाँही कस्ले गरेको रहेछ बरु?  
 बरु पूरे र बाउचाको जुहारी बन्द भएको जस्तो छ, मैले राखेको एउटा फोटोको कुरा गरेको।
थुतुने किताबकै कुरो गर्दा, रामपुरे नै हो त बिर्ख्या किताबाँ अस्ति जस्तो प्रतिकृया लेखेको थियो, हिंजो चौतारीमा त्यस्तै लेख्ने? बुढोलाई मौखिक रुपमा पनि शुभकामना दिम् भनी फून् हानेको, बज्जेको मेल बक्स फूल छ भनी एउटीले।  पूरेले के नाइ भन्दो हो हस्तिनापुर आउने कुराँ? पानीको ३ त के ३० परे पनि आउँछु भन्ला जस्तो छ।
बिष्टे, कति दिन बाँकी हो त्यता बस्ने?        
रिट्ठे सर, आरामै? 
Read Full Discussion Thread for this article