Posted by: perfectionist December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
<<<पुरे पाट लाई नि देख्या देख्या जस्तो लाग्या छ भन्या , ब्रो मल्ले हरु सँग पढ्या जस्तो लाग्यो>>>

हो हो बैरे पाट, मल्ले भन्ने थ्यो, सँगइ पढ्या चाइँ हैन, खेल्या चाइँ हो, त्यस्तो सँगइ नि हैन, अलिक तल माथि हो। ल साँची चिन्ने नै पर्या हो त?

खै चौतारीको दादा रे निशे त, मलाई बोल्नै डर लाग्छ भन्या। टाधै बाट प्रणाम गरेँ है। खुशी पनि आ रेछ, खै किन चिच्याउने बक्सामा जन पर्नी हो खै कुन्नी, याइँ बसेर जिम्मालबाको गफ सुने हुन्न र?

रामे ब्रो प्रणाम, म नि तेइ सोच्दै छु, हस्तिनापुर तिरै लाग्न पर्ला जस्तो छ, बज्यैले खोज्दिन्छु नि भन्या हो केरे, अब त खोजी सके होलान भन्ने मान्या छु। ल कैले तिर जानी एस्सो खबर गरौँ न त है।
Read Full Discussion Thread for this article