Posted by: ramronepal December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
जाडो त हाम्रा गाम मा पनि मनग्ये छ .... तर लहरे का जस्तो १ चाँही पुगेको छैन .......
पुरे के गर्नु मैले पनि हिजो दिनभरी लगाएर सफा गरेको बिहान उस्तै छ अनी ..

म सँग त सुन्तलिको यादहरु पनि थिएन

ल सबैलाई मेरो एक ठ्याक जधौ है
कोइ छुटेमा नरिसाउनु
खबर गर्नु तुरुन्त पायिनेछ


होइन बिर्खे बुढा कता सल्टेछन  ?
ब्यान ब्यानै प्यार प्यार गरिरहेक थिए .........
 हुन त बुढो ज्यान थाके पनि होलान ...... खाना खाएर एसो धल्केका होलान ....

पुरे हस्तिनापुर तिर जाडो छल्न जाने कि ? म त बिचार  पो गर्दै छु त ......
Read Full Discussion Thread for this article