Posted by: perfectionist December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
<<<सबैलाई थुतुनो किताब मा जोडेर मलाई चाँही नजोड्या बैरे ले

यो चाँही भएर - नियमापत्ती>>>


यो चाइँ तात्तातो गफ लहरेको। डिसेम्बर ३ तारिक, १० बजेर ३७ मिनेटमा बैरेले लहरेको अल्बममा कमेन्ट गरेको छ ल, अब यो भन्दा ठुलो प्रमाण के नै चाइयो। यो लहरे कम्ताको हावा मान्छे भन्ने थाहा भो नि हाम्लाई। ल सबै जना बुझी राखम केरे। तेस्पछी ८ मिनेट पछी लहरेले रिप्लाई थोक्या छ ल।

Read Full Discussion Thread for this article