Posted by: perfectionist December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
<<<भबिस्य को पुन्टे दाई जस्तो?>>>

लोल लोल, पेँलो ताउका राख्न खोजेको नरैछ। तर बिस्टे काजिले लास्ट हँसायो। महालोल।
:) :D

तर मलाई त बैरे पाट रेस्लर जस्तो लाग्यो भन्या, झन त्यो गाई-केटाको लुगो हो क्यारे मा त, ठ्याक्कै! ;)
Read Full Discussion Thread for this article