Posted by: बिस्टे December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

तारेमाम तारेमाम गर्दै आए चौतारीमा ठुल्दाइ
कहिले भन्छन चिलिम ल्याउ कहिले भन्छन बिडीँ


बरफमय जदौ सप्पै लाई
अड्डा छिर्या ३ घण्टा हुन लाईसक्यो,खुट्टो अझै तात्या छैन।


ए आज त अन्डा र ठन्डा को नि कै दोहरी जाँदै रइछ।
लोल लोल लोल सम्धी ज्यु,ठुल्दाइ,रिट्ठे,चिप्ले
हैन हिजो एउटा ले जोड्या थ्यो थुतुनो किताबाँ को रइछ भनेर जोड्या बैरे पो हो कि जस्तो लाओ। अरु एक दुई चिन्या साथी नि रइछन बैरे हो त्यो? भबिस्य को पुन्टे दाई जस्तो?

Read Full Discussion Thread for this article