Posted by: बैरे December 10, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!


बिहीवारे बगलामुखिय चिसो जदौ ।


लौ बसौ थाकियो । ठिटा हरु लाई थुतुनो किताब मा देख्न पाइयो बल्ल नाम सँग मुख जोड्न पाइयो ।


अनी अरु के छ त ?? आफ्नो त आज बेहाल छ , रात भरी काम होला जस्तो छ । बैरे को खप्पर मा लेख्या पुरा कसरी नहोला भन्थे बिर्खे बा ले लौ समय समय को कुरा हो । कुकुर को --का नि घाम लाग्छ भन्थे , आफ्नो दिन कसो नआउँला र ? कसो पुरे ? 

Read Full Discussion Thread for this article