Posted by: Ocean December 9, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

माल्दाइ ! एसो आलिकिति मिलेको पाटे गर्हो, माजामाज्याँ यौडो स्यानो झुपडी, मोलिलो बारी, पा'देखि त्यसाँ आलिकिति सालका बुटा, आलिकिति कडुस चिलाउने, खयर,बाँस, सिसौ सपै रोपेर भइँमा भइँकटर, चना, मुसुरो, दालचिनि, थरी थरीका गेडागुडी ला'र चारैतिर हरियो बना'र बस्नी रहर थ्यो मेरो त ! तेस्तो ठाम त के पइेएला र है !!?  तिम्ले धेरै पिर मान्न पर्दैन, केटाटी देखिनै भग्मानका किर्पाले बलियो जिउ पा'छु, जस्तो जग्गा परेनी खोर्सेर खान सउचु'अस्तो लाउच!  जग्गा पाउन परो त्यत्ती हो !

Read Full Discussion Thread for this article