Posted by: Ocean December 9, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

ए बाबा ठाकुरे! के भनेकाउ ठुल्दाइ !! सँसारमा यौटा जुनी पाइन्च ! त्यही यौटा जुनीको पनि धन्नै आदा त जान लाइसको ! हिँस्रक ब्वाँसाहरुले भरिइसकेको ठामलाइ बस्न योग्य बनाउचु भनेर बन्दुक बोकेर लागम भने मेरो त जुनी खत्तम हुनी भो नी ! मेरो जिन्दगीको किमती समय मैले किन खेर फाल्नी? जहाँ जसरी आफ्नो आत्म रमाऊँच त्यहिँ बस्नी हो ।


जहाँ बसे पनि जमिन हो, जहाँ बस्यो त्यही घर !! कुनै देश भनेर त्यसकै सिमाना भित्र किन बाँधिनु ठुल्दाइ?  फर्की फर्कि जानै पर्च भन्नी के छ र !! तिमी जानि भा' जउ ! म त एक जान्न, दुइ जान्न, तिन जान्न लौ, याँ का औतारीले जे जे भन्चौ भन !!

Read Full Discussion Thread for this article