Posted by: बिस्टे December 9, 2009
Login in to Rate this Post:
0
?
ठुल्दाइ
समय को अभाव ले द्यो मा सिरिज फलो गर्न नपाएपनी आज फुर्सतमा तिनै भाग भ्याए,निकै घतलाग्दो स्म्रिती पोख्नु भयो,कहानी नै त के भन्नु
एस्ता अन्य निकै कुरा हरु सुन्दै र हुर्केको हुँ म पनी तर अझै पनि ति द्यो मा जस्ता माता हरुमा तेसो दैबी शक्ती कसरी आयो भन्ने कुरा चै बुझ्न् सकेको छैन।
मैले पनि एस्तै एक्जान द्यो बा (भन्न त के भन्थे बुढा लाई तर द्यो मा सुनेर द्यो बा भनेर भन्देको मैले नि। ) देखेको र अनुभव गरेको छु वहाँ चै भक्तपुरमा हुनुहुन्थ्यो अनेकन अचम्मका कुरा हरु देखियो सुनियो वहाँ बाट।
"बुवा अस्पतालको सैय्यामा, ऐय्या भन्ने स्थितिमा पनि हुनुहुन्नथ्यो" दु:खद सिनमा पनि दाइको राइमिङ देखेर हाँस उठ्यो।
लौ दाई त्यो बुढीया को रइछन त जान्न पाए हुन्थ्यो।