Posted by: Birkhe_Maila December 9, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

यि भुराभुरि बिउरेर गईसके मुन्द्रे। हेरि तिमी मुउलान भाँस्सिदा सम्मन रमैलो नै थो चौतारी,  तिमी पुरान सुरान सक्कार हिनिहालेऊ, त्याँसि त मेरिबास्सै तेसै तेसै तेसै जर्याक जुरुक हुने भुराहरु त बलगेर्ति आम्न थाले। बज्या बजिनिहरु आम्न त आए के रे, बात मार्ने बानि लगाए त्याँसि फेरि कता भास्सिए कता। आफू बुडो घुँडो चाल्न नसकेर जइँ को तईँ! यो के जाति बाकस नि तेस्तै हो, तेता तरुनिका गन्ध पाएसि यि अल्लारेहरु हामि बुडाखाडासित बात मार्न क्यार्न आम्थे र बाबै बाबा ठाकुरे!

Read Full Discussion Thread for this article