Posted by: lamjung December 9, 2009
ओलीका गोली
Login in to Rate this Post:     0       ?        
देशको प्रमुख दलले कोणसभा गरेर गणराज्य घोषणा गर्नेजस्तो कार्य पशुपतिका गाँजा खाने जोगीले पनि गर्दैन
-ओली

२८ वटा क्याम्पमा राखिएका माओवादी लडाकू होइनन्', ओलीले भने, 'माओवादी लडाकू वाईसीएल हुन् तिनीलाई व्यवस्थापन गर्नुपर्छ।



http://www.nagariknews.com/politics/party-politics/7991-2009-12-09-14-30-00.html

माओवादीले केही नाप्दैन । बाँदरले रूख हल्लाउने मात्रै हो, रूख भाँच्न सक्दैन ।
Read Full Discussion Thread for this article