Posted by: perfectionist December 9, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
मरें लौ न, गाडी हिउँबाट निकाल्न गा, झन्डै उडाएर लगेन। गाडी आधा त हिउँले पुरेर ल्याछ, ऐले त सिरकाँ बस्या अझै खुट्टो तात्या छैन। यस्तो नि दिन देख्न पर्‍यो भन्या। अस्ती भक्खर हस्तिनापुराँ क्या न्यानो देखेर आ, याँ ऐले यस्तो छ। खै के खै के!

ठुल्दै, लहरे, मदन्वा, जिम्मालबा, रामे, रिट्ठे अनी छुटेका जत्ती लाई एकमुस्त प्रणाम थोकेँ है, आफ्नो आफ्नो भाग पुराएर लिउम केरे
Read Full Discussion Thread for this article