Posted by: PeaceSoul December 9, 2009
Townhouse for rent in Mananssas, VA
Login in to Rate this Post:     0       ?        
साथी तपाईं ले कती म किन्नु भयो र कती घरको लागि तिर्नु हुन्छ भन्ने कुरा भन्दा पनि तपाईंको म बसेर के फाईदा हुन्छ भन्ने कुरा महत्व पूर्ण हुन्छ। मेरो मान्छे बस्ने घर late 90's को हो। जब मैले कोठाको भाउ सोधे र बातावरण हेर्दा शाहरै राम्रो लाग्यो । त्यो घर Burlington coat factory को पछाडि पर्छ । हजुर को कता पर्छ थाहा भएन । मेरो साथी को ३ वोत कोठा छन हजुर को जम्मा २ वोत रहेछन ।

जे होस् नेपाली भएको मा good luck दिन्छु |

गल्ती भये रिसानी माफ होस्
Read Full Discussion Thread for this article