Posted by: ritthe December 9, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

किसको भुँरी को बात करेछ मदनवा तिमी? हमी तो जिमवा गईके एकदम सिक्स प्याक्वा बनाइलिएछु नभये नि ४ प्याकवा त प्रस्ट दिखाइदिन्छ !


मिल्यो त राम्पुरे? कस्तो रैछ त हाम्ले भन्या? भनेसी डोवर, रचेस्टर छेउ छाउ तिर रैछ राम्पुरे ! 


बैरे र लहरे लाई नि हेल्लो !


बौचा लाई ब्यान ब्यान गीत फुरेछ
आउछिन भन्दा भन्दै दिनभरी कुरेछ
अब त घामले नि डाँडो काट्यो
उहिले जुर्नु पर्नी साइत भर्खरै जुरेछ


तारेमाम ठुल्दाइ ! भोजन भो?


बिस्ट्या अन्मार नदेख्या नि ३-४ दिन भो क्यारे !


 


 

Read Full Discussion Thread for this article