Posted by: ritthe December 9, 2009
मेरो देश
Login in to Rate this Post:     0       ?        

हरेsss भतिज भन्ने होड्बाजी चलिरा रैछ यता त !  हुन्छ हुन्छ आ-आफ्नो उमेर अनुसारको मिल्ने सम्बोधन गरे हुन्छ मलाई सबैले  खुशी नै हुन्छु भतिजा सुन्दा


नक्कलीले मलाई भद्र भन्देको मा मुठी मुठी धनीयाको पात ! यस्तो जाडोमा रहु माछा को झोल मा हाल्न काम लाग्छ !



>>>जिम्मालले शहीद गेटाँ एक चौथाई बदाम र चना किने --त्यै खाँदै धररा तिर जाँदा दिक्क भएर हैन "तँ सँगै नभाको बेला खै के मिल्दैन मिल्दैन तरुनीहरुले केई भन्दैनन् भन्या" भन्थे <<<



भनेसी साँचो त दीप संगै रैछन्त ! उबेला गोडा चार एक साँचो त हाम्ले नि बोक्या हुँम् ! झन्डै ठेकेदार भइया थियो !

Read Full Discussion Thread for this article