Posted by: amricane December 8, 2009
मेरो देश
Login in to Rate this Post:     0       ?        
हुन त तिम्रो मेरो झगडा परिरहन्छ तर पनि तिम्रो कबिता चै राम्रो छ है नक्कली नानी । लेख्दै जाउ के थाहा परिजात ले फेरी जन्म को लियेन्की तिम्रो रुप म । अनी नानी तिमलाई येती मिठा शब्द कोर्न आउदो रैछ त फेरी किन तिता मनै पोल्ने शब्द भन्छौ , कास तिम्रो अरु बेला को बोली पनि यस्तै मिठो भए म तिमलाई नक्कली केटी हैन सक्कली मान्छे नै भन्थे । जय होस् नेपाल पशुपती नाथ ले हाम्रो रक्षा गर्न भिसा नपौलन त्यता भाका मान्छे को चै रक्षा गरुन
Read Full Discussion Thread for this article