Posted by: Birkhe_Maila December 8, 2009
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
तेई त दीप उमेरले नेटो काट्यो अब त। जेपी हाईस्कुलतिरबाट छेत्रपाटी हुँदै ढल्को निस्केर ब्यान ब्यान शोभाभगवती पनि खुब धाईया थ्यो कोई बर्तालु मायालु भेटिन्छन् कि भनेर। संगै हुँदा त राम्रो भन्या सुनेर कान नि पवीत्र हुन्थे एक्लै जाँदा चाईँ यसो बिस्तारै परबाट आँखा मात्रै सन्काउँदा नि " मर्न नसक्या मुरदार भाचाखुसीमा मुख धोएर आईज" भन्थे, त्यस्ता मुख त भाचाखुसीमा मात्र हैन बिस्नुमतिमै पनि पखालियो, पारि खुसिबुँ फाँटको किसानले पखाल्दै गरेको गाँजरसंगै। फेरि तल फाँटफाँटै उता वनस्थलीतिर पनि धाईन्थ्यो उइल्यै त्यो चइनि बिर्स्या हो कि कसो? वनस्थली माथि टारतिर के, त्यो ज्ञानमन्दीर स्कुलबाट तल बोहोरा फाँटतिर हाम्फालेर पनि भागियो, कसैको दाईको झटारो भेटिने डरले!
दीपको हरफ पढ्यो कि के जाति नोस्टल्जिक भईने भन्या!