Posted by: perfectionist December 8, 2009
Login in to Rate this Post:
0
?


<<<यो जे पकाए पनि कालो खैरो भएको कुरा आजै लेखे होला ठुल्दाई, उत्सुकता जाग्यो।
फलामे ताप्केमा पकाएको त हैन कतै? कि चमत्कारै हो?>>>
बाजेले सहि कुरो गर्नु भो, मैले नि तेइ भन्न ला थेँ, मेरी मुह कि बाट छिन् लि भन्छन नि, तेस्तै। फलामको भाँडो पो पर्यो कि, मेटाल्लिक अब्जेक्त पो छोएर हो कि। हुन त अब कुनै चमत्कार नै हुने होला, कसैको आँखा पो लाग्या हो कि, ल न दाई, आजै राखुम है, जिमालबाको पनि रीक्वेस्त, मेरो पनि आग्रह. आजै राखुम है।