Posted by: serial December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

अब हाम्लाई के था त ९० हो कि ८५ भनेर - नगरिता मा जे लेख्या थ्यो त्यही भन्दे - अरु कुरा कसरी थाहा पाओस हामीले


अब चिप्ले त जिम्बाल कट्टु नलाई गुच्चा खेल्ने बेला देखी को साथी - पहिले नै भन्नु पर्दैन -



हेssss असोमती पुरे - अझ के को बधाइ रे - तेरा घुच्चुक मा दनक दिन नपुग्या -


मुला साग पुरे - अस्तिन आँफैले मलाई सुटुक्क भनेर अझ के को बधाई रे -


गाउले गरुलाई सर्प्राइज दिने भन्या थ्यो तर मेरो हाड नभा जिब्रो चिप्ल्यो के गर्ने त -


नभा कुरा गर्‍या होइन क्यारे - भा कुरा नै गर्‍या हो -


अब आउनै लाग्यो नि टाईम पनि - दुई महिना पनि छैन - अब त भन्दे भइहाल्यो नि - किन लुकाउनु पर्ने भन्या - भाकै कुरा हो - लुकार


लुकिने कुरा नि होइन यो - अहिले थाहा दिए पनि पछी थाहा दिए पनि एउटै कुरा हो - अझ टाउको टाँस्दो राइछ - तेरा त्यही टाउको फोर्न नपुग्या


सत्यानासी पुरे प्यारेलाल पुँई पुँई पुँइक्क

Read Full Discussion Thread for this article