Posted by: बैरे December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ औतारी हरु ।।


पुरे को निद्रा चाँडो खुल्ने भई हाल्यो नी पाट लिए लोप पर्या छ कसो पुरे पाट ??


जिम्माल बा को जन्म दिन को उपलक्षमा हार्दिक मंगलमय बधाई तथा शुभकामना ।


लु मेरो चाँही मीतिङ छ त्यहा सेअतिङ गरेर आउछु

Read Full Discussion Thread for this article