Posted by: syanjali December 8, 2009
I'm looking for my brother in New York
Login in to Rate this Post:     0       ?        
किन भाई को खोजाइ भयो एतिका बर्ष पछी, अन्सबन्डाको कुरा आयो कि क्याहो कि रिन लिएर गएको शाहुले धर्ना दिए, कि डलर पठाउन छोड्यो ?

भाई को फोटो एसो टासी दिए अझै बेस हुन्थ्यो कि ?
Read Full Discussion Thread for this article