Posted by: PeaceSoul December 8, 2009
पादको आवाज त भाँडा बजाएर छल्यौ, तर गन्धचाहिँ कसरी लुकाउँछ्यौ बुहारी ?'
Login in to Rate this Post:     0       ?        
Very nice article, I like it. There is some message on this article. Please visit kantipur for detail...
http://www.ekantipur.com/np/news/news-detail.php?news_id=303121

'विवाह गरेर घर भित्र्याइएकी नयाँ बुहारीले भान्छामा खाना पकाइन् ।
खाना खान बसे ससुरा, जेठाजु र स्वयम् लोग्ने महाशय । खाना पस्कँदा-पस्कँदै
बुहारीलाई वायु छोड्नुपर्ने भयो । रोकिन् । सकिनन् । आखिर घरका मान्यजन
ससुरा, जेठाजु र पति परमेश्वर खाना खाँदैछन्, वायु छाडौं, असम्भव छ ।
भान्छा छाडेर हिँडौं, शोभाजनक भएन । वायु नछाडौं सक्दै नसकिने भयो । केही
नलागेपछि उनी आफैंले अक्किल निकालिन्- तरकारी पकाएको कराइमा डाडु बजाउने र
त्यही बेला वायु उत्सर्जन गर्ने अर्थात् पाध्ने । उनले त्यसै गरिन् ।'


तर जेठाजुले बुहारीको चलाखी थाहा पाए । उनले खाना खाइरहँदा पनि त्यो कुरा
मनमा राख्न सकेनन् र प्रश्नवाचक खसखस पोखिहाले- 'पादको आवाज त भाँडा बजाएर
छल्यौ, तर गन्धचाहिँ कसरी लुकाउँछ्यौ


बुहारी ?'


त्यसपछि मुन्टो निहुराएर बुहारी भान्छाबाट फुत्त बाहिर निस्किन् । ससुरा,
जेठाजु र श्रीमानले खाना खाएर चुठिनसक्दै हल्ला भयो- ए, नयाँ बुहारीले त
पासो लगाएर आत्महत्या गरिन् ।


Source: http://www.ekantipur.com/np/news/news-detail.php?news_id=303121
Read Full Discussion Thread for this article