Posted by: ramronepal December 8, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
तारेमाम पुरे,
निन्द्रा चान्डै खुलेछ ......
जाडो छ है, बिहान उठदा त हिउ परिरहेको मेरो गाउ मा ...
अस्ती परेको पग्लेको छैन अर्को पारीसक्यो भन्या  .


ए निन्द्रा काल औतारी हो उठ हो उठ ......
घाम ले हिमाल चुचुराको मात्र नभै घर पछाडि थुप्रेको हिउ पनि पगाल्न थालइसक्यो,

ल चिया कस्ले लेराउने हो ...... एसो चिचु खान्दै गफ मारौ ।

Read Full Discussion Thread for this article