Posted by: बैरे December 7, 2009
Login in to Rate this Post:
0
?
<<जिम्बाल दाई (यस्तो handsome मान्छे लाई बा भन्नै मन लागेन :)) >>
लोल महा लोल ।।। बिर्खे बा ऐना हेरी हेरी मख्ख होला ।
<<हामीलाई देख्या भये झन के भन्नि होला... हरेsssssssssss >>
बिर्खे बा दाई भए त हामी त बच्चा हरु भयौ रिट्ठे सान ।
अब कबिता तर्फ लागु एक दम राम्रो लाग्यो कबिता , तितो मिठो भयो , तितो देश सम्झेर मिठो हर्फहरु ले गर्दा