Posted by: Birkhe_Maila December 7, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        

बैरेले कुरो चाइँ मुनासिब गर्या हो। अब हेरि अम्मल भन्छन नि, चइन्जो तमाखुको मात्तै हुन पर्छ भन्ने काँ छ र? यो दुनियाँमा अम्मलि को छइन र, कोई के को कोई के को। आफ्नु त कठै बाँच्मे अम्मल छ, तर बुडेसकालले छोएसि तो अम्मल छुट्ला कि भनेर डर ला' छ, क्यार्नु।

Read Full Discussion Thread for this article