Posted by: perfectionist December 7, 2009
~चौतारी १६७~
Login in to Rate this Post:     0       ?        
घनघोर नियमापत्ती

बज्ये बैरेले पुरानो चौतारीमा मेरो नाम माथि अपगालहरु लाकोले बज्ये बैरेको घोर भ्रत्सना गर्दछु, नयाँ चौतारीमा! पट स्मोकर रे, बज्ये, चुरोस सुरोस हातै नलाउनी मान्छेलाई त्यस्तो आरोप लाएर ल्याउनी!

बैरे पाट, मुर्दाबाद! मुर्दाबाद!!

अनी यो चाइँ अरु कसैले यस्तो भन्नु भनेर भनेको जस्ताको त्यस्तै पोस्ट गर्दै छु 
 "I do not need pot to get high.. life itself gives me a thrill and I m just loving it."
Last edited: 07-Dec-09 03:00 PM
Read Full Discussion Thread for this article