Posted by: बिस्टे December 7, 2009
Login in to Rate this Post:
0
?
लहरे बिस्टे भेट बार्तामा को को औतारी को के के कुरा काटियो सुन्नुहोस् चौतारी ९५.१ रेडियो मा सि. जे(CJ) (चौतारी जक्की) बिर्खे माइला बाट
- बैरे र ब्रुक ब्याक माउन्टेनको कुरा। ।
- पुरे र सुन्तली पाराल्को कुन्यु पछाडि २ घण्टा हराको कुरा।
- सम्धी ज्यु को दाँत कसरी झर्यो भन्ने कुरा।
- ठुल्दाइको चिलिम र नेप्ची भाउजुको बेल्ना को कुरा।
- चिप्ले ले बस रोक्या बेला झाडी तिर के गर्न गर्यो भन्ने कुरा।
- रामपुरे को हो का बस्छ किन मुकुन्डोलार आउन्थाल्यो भन्ने नि कुरा ।
- रिट्ठे नयाँ खर्कमेला मा ३ घण्टा किन हराएको कुरा ।
ईस्टे ट्युन्ड ....