Posted by: Birkhe_Maila December 7, 2009
Login in to Rate this Post:
0
?
गजब!
यी सबै मन छुने हरफहरुबिच, एउटा आशाको त्यान्द्रोको हरफ पनि घुसाऊन सके के हुन्थ्यो होला! कवितालाई भनेको हैन आफ्नै बैरी मनलाई सान्त्वना दिन मात्र खोज्या हो नि फेरि।