Posted by: chipledhunga December 7, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        

मध्यान्हको जदौ। हसुर्दै होलान् सबै, पूर्वेलीले त सिद्ध्याए कि? ठुल्दाइ, काजु भात भो? रिट्ठेले बर्गर र अन्डा खाएको कुरामा त कुनै शंकै छैन। बाउचा चाँही wrapper को बासी मम माईक्रोवेभमा तताँउदै होला। बिष्टे गृहमन्त्रीले पकाएको भात सम्झिंदै स्यान्डविच टोक्दै होला, वाक्क लाग्यो यो मूला टर्कीको मासु पाउरोटीमा च्यापेर खाँदा खाँदा भन्दै। बैरे पनि होनचा सम्झिंदै स्यान्डविच नै टोक्दै होला। पूरे पनि स्यान्डविच नै होला, सुन्तलीसँग फिलिम हलाँ चना चट्पटे खाएको सम्झिंदै।


अनि बिष्टे, ककस्का के के कुरो काटियो, अलि बिस्तारमा सुनाउ न।    

Read Full Discussion Thread for this article