Posted by: ramronepal December 4, 2009
~ चौतारी १६६ ~
Login in to Rate this Post:     0       ?        
हेर शुक्रबार लागेको ....... कोही छैन ........ पुरे त अब फुर्सद भयो भन्दै थियो ...... हस्तिनापुर तिर लाग्यो जस्तो छ

हैन ए औतारी हो ....... एती चान्डै देखी नै चुस्की लगाउन थालेउ कि क्या हो ? कोइ त बोल .....

अघी खुशी भएको बेला सबै झुम्मेका थिए .... खुशी गयी सबैको खुशी नै गयो जस्तो गरेर आऊनै छोडे .....

ठिकै छ नि हामी पनि एक्छिन पछी माइलि कहाँ जान्छौ क्यारे .......
Read Full Discussion Thread for this article